Freesansar

www.freesansar.com
December 02,2012

करेन्ट लागेर प्रहरी सहित २ को मृत्यु

Updated on:  Sunday, April 28, 2013

सल्यानमा करेन्ट लागेर एक प्रहरी सहित २ जनाको मृत्यु भएको छ |

आइबार दिउसो बाख्रा चराउन गएका बालकको करेन्ट लागेर मृत्यु भएको थियो | १४ बर्षीय बालक दिपेन्द्र बिसीको करेन्ट लगेर मृत्यु भएपछि सनाखतको लागि प्रहरी टोलि उक्त घटनास्थलमा गएको थियो |

थारमारे ईलाका प्रहरी कार्यालयबाट घटनास्थल पुगेका सई मोतीलाल बैगारको पनि करेन्ट लगेर मृत्यु भएको छ | बैगारले करेन्ट बगिरहेको तार समातेर बटारेका थिए |

मृत्यु हुने प्रहरी सइ बर्दिया पाताभारमा बस्ने गर्दथे | घटना स्थल ईलाका प्रहरी कार्यालयदेखि पूर्व करिब १० मिनेटको दुरीमा पर्दछ |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items